TodayPati

विश्वमा कोरोनाको संक्रमित १० लाख नजिक, झण्डै ५० हजारको मृत्यु

टुडेपाटी-

काठमाडौं, चैत २० गते ।

कोरोना भाइरसबाट विश्वमा झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५ जना निको भएका छन् भने ४९ हजार एक सय ६० जनाको मृत्यु भएको छ ।

Sponsored

अहिलेसम्म सबैभन्दा धेरे इटालीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने  स्पेनमा १० हजार ३ जनाको मृत्यु भएको हो ।

यस्तै अमेरिकामा ५ हजार १ सय १३ जनाको मृत्यु भएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *