TodayPati

कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा पुनः झडप, मतदान अधिकृत सहित पाँच घाइते

टुडेपाटी–
जनकपुरधाम, मंसिर १३ गते ।

नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा सर्लाहीमा पुनः झडप भएको छ ।

सोमबार सर्लाही निर्वाचन क्षेत्र ४ को बलरा नगरपालिका वडा नं. ८ मा सोमबार झडप भएको छ ।

Sponsored

झडपको क्रममा निर्वाचन अधिकृत, प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

घटना सम्बन्धमा थप विवरण आउँन बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *