टुडेपाटी-
काठमाडौं, चैत २० गते ।
नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् ।
Sponsored
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप विवरण आउन बाँकी
Sponsored