सर्वाेच्च अदालतमा वकिल र सुरक्षाकर्मीबीच झडप
टुडेपाटी-
काठमाडौं, चंसिर २ गते ।
आन्दोलित वकिल र सुरक्षाकर्मीबीच सर्वाेच्च अदालतमा झडप भएको छ ।
बिहीबार बिहान प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू सर्वाेच्च अदालतको भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको हो ।
प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।