TodayPati

देउवा सरकारले पायो पूर्णता, तीन राज्यमन्त्रीसहित १८ मन्त्री थपिए (नामावली)

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले पूर्णता पाएको छ । गठन भएको ८८ दिनपछि देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको हो ।

पाँच दलीय गठबन्धनले लामो रस्साकस्सीपछि सरकारले शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थपिएका छन्।

Sponsored

यससँगै देउवा क्याबिनेटले पनि पूर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए । पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए।

को को बने कुन मन्त्री : नामावली

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *