TodayPati

भोलिदेखि लामो दूरीका सवारीसाधन चल्न दिने सरकारको निर्णय

टुडेपाटी-
काठमाडौं, असार ३१ गते ।

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारीसाधन चल्न दिने निर्णय गरेको हो ।

Sponsored

जारी निषेधाज्ञा आज राति सकिँदै छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। ‘लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ,’ उनले सँग भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *