बालुवाटरबाट तामझामका साथ बिदाइ भए पूर्वप्रधानमन्त्री ओली
टुडेपाटी-
काठमाडौं, असार ३० गते ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालुवाटरबाट बालकोटका लागि प्रस्थान गरेका छन् । निकै तामझामका साथ समर्थकहरूको स्कर्टिङसहित उनी बालकोट फर्किएका हुन् ।
सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् ।