भ्रष्टाचार अभियोग लागेपछि फरार रहेका काँग्रेस नेता गच्छदार आदालतमा हाजिर
टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।
नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका गच्छदार बुधबार विशेष अदालतमा हाजिर भएका हुन् ।
अदालतमा उनको प्रारम्भिक बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।
यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको जनाएको थियो ।
Sponsored