TodayPati

भोलिदेखि दिल्लीको लकडाउन खुकुलो हुने

एजेन्सी-
भारत, असार ६ गते ।

कोरोना महामारी नियन्त्रणमा आएसँगै भारतको राजधानी दिल्लीमा लकडाउनलाई सोमबारदेखि थप खुकुलो बनाइने भएको छ।

दिल्ली सरकारका अनुसार भोलीदेखि सबै पार्क, बगैंचा, गल्फ क्लब खोल्न अनुमति दिइनेछ।

Sponsored

यसका साथै बाहिरी योग गतिविधिलाई पनि अनुमति दिइएको छ।

भोलीदेखि मध्यान्ह १२ बजदेखि राती १० बजेसम्म क्षमताको ५० प्रतिशत ग्राहक राखी बीयर बार पनि खुलाउन दिइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *