TodayPati

भोली विहान ६ बजेदेखि देशभर लकडाउन, के के गर्न मिल्ने के गर्न नमिल्ने ? यस्ता छन् सरकारका निर्णय

टुडेपाटी
काठमाडौँ, चैत १० गते ।

सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेको छ । म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

यी हुन सकारले गरेका निर्णयहरु :

Sponsored


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *