दक्षिण अफ्रिकामा कोरोना निको पार्न भन्दै डेटोल सेवन, ५९ जनाको मृत्यु
एजेन्सी-
दक्षिण अफ्रिकाका एक पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डेटोल खुवाएका छन्‚ जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जना स्थिति गम्भीर रहेको जनाइएको छ ।
स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डेटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो ।