TodayPati

भारतलाई कोरोनाविरुद्धको खोपमा सहजीकरणका गरिदिन परराष्ट्रमन्त्री महासेठको आग्रह

टुडेपाटी-
काठमाडौं, जेठ २६ गते ।

भारतलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको बुधबारको भेटमा परराष्ट्रमन्त्री महासेठले यस्तो आग्रह गरेका हुन् ।

Sponsored

भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भेटघाटको क्रममा खोप आपूर्तिसहित विभिन्न आपसी हितबारे छलफल भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *