TodayPati

साउदीमा २१ दिनका लागि राष्ट्रव्यापी ‘कर्फ्यू’ घोषणा

एजेन्सी-
रियाद, चैत १० गते ।

साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका छन् । सोमबार साउदी अरबका राजा सलमानले राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका हुन् ।

सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।

व्श्विभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भइरस (कोभिड-१९) न्यूनीकरण तथा संक्रमण रोकथामका लागि कर्फ्यू लगाउनु परेको साउदी राजा सलमानको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *