TodayPati

कोरोना कहर : धनुषामा मात्रै ४८ जनाको मृत्यु (विवरण सहित)

टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।

दोश्रो लहरको कोरोना महामारीमा धनुषामा ४८ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट वैशाखदेखि जेठ २१ गतेसम्म ४८ जनाको मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश मण्डलका अनुसार मृतकहरु सबै १८ वर्षदेखि माथि उमेर समूहका छन् ।

मृत्यु भएका मध्ये ३४ जना पूरुष छन् भने १४ जना महिला छन् ।


यस्तो छ मृतकहरुको विवरण :

Sponsored

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *