TodayPati

देशभर आज थप ७२१९ जना कोरोना संक्रमित निको, ५३२६ जनामा संक्रमण

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १०१ जनाको मृत्यु भएको छ । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

Sponsored

१३ हजार ८०५ पीसीआर र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ लाख १ हजार ९ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *