TodayPati

विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । मंगलबार ४ बजेर २५ मिनेट जाँदा निधन भएको उपचारमा संलग्न एक चिकित्सकले पुष्टि गरेका छन् ।

कोरोना संक्रमणबाट सिकिस्त भएका उनको केहि दिनदेखि ललितपुरस्थित मेडिसिटी अस्तालमा उपचार भइरहेको थियो ।

Sponsored

भेन्टिलेटर र इक्मो विधिबाट उपचार गर्दा पनि कुनै सुधार नभएपछि गत २–३ दिनदेखि उनको स्वास्थ्य स्थिति अत्यन्त जटिल रहेको उनको उपचारमा संलग्न डाक्टर र परिवारजनले बताएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *