TodayPati

जसपाका ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निकाले

टुडेपाटी-
जनकपुरधाम,जेठ १८ गते ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निकालेको छ ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई पनि साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निकालेको हो ।

Sponsored

यादवलाई कारबाही गरिएको पत्र निर्वाचन आयोग पठाइने एक नेताले बताए ।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *