TodayPati

प्रदेश २ मा कोरोनाबाट थप २० जनाको मृत्यु (विवरणसहित)

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

प्रदेश २ मा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाए अनुसार रौतहटमा ६ जना, सप्तरीमा ६ जना, सिरहामा ५ जना र पर्सामा ३ जनाको कोरोना संक्रणबाट मृत्यु भएको हो ।

Sponsored

उनीहरुको कोरोना संक्रणबाट मृत्यु भएको सोमबार निर्देशनालयले पुष्टि गरेको हो ।

मृतक १० जना महिला र १० जना पुरुष रहेका छन् । मृतकहरु २५ देखि ७० वर्ष उमेर समूहका छन् ।

मृतकको विवरण

Sponsored

No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *