TodayPati

थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

Sponsored

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १०९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *