TodayPati

वृद्धभत्ता एकहजार थप, अब चार हजार पाइने

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

सरकारले वृद्धभत्तामा एक हजार वृद्धि गरेको छ । हालसम्म पाउँदै आएको तीन हजारमा एक हजार थप गरी चार हजार पु¥याइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट प्रस्तुत गर्दै उनले सो जानकारी गराएका हुन् ।

Sponsored

अव अगामी आर्थिक वर्ष २०७८।०७९मा वृद्धवृद्धाले चारहजार वृद्ध भत्ता पाउने छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *