TodayPati

प्रदेश २ मा कोरोनाबाट थप १२ जनाको मृत्यु (विवरणसहित)

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

प्रदेश २ मा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाए अनुसार सिरहा, सप्तरी, र बारामा ४–४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

Sponsored

मृत्यु हुनेहरुमा ८ जना पुरुष छन् भने ४ जना महिला रहेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए । उनका अनुसार मृतकहरु २७ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

प्रदेश २ मा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ६ सय ३९ पुगेको छ ।

No description available.

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *