TodayPati

कोरोनाको दोस्रो लहरमा रौतहटमा २४ जनाको ज्यान गयो (विवरणसहित)

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

रौतहटमा कोरोना महामारीको दोश्रो लहरमा २४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट जेठ १ गते यता हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

मृत्यु हुनेमा १९ जना पुरुष छन् भने ५ जना महिला छन् ।

मृतकहरु २४ देखि९० वर्षसम्मका उमेर समूहका रहेको निर्देशनालयका बरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

मृतकहरुको विवरण

Sponsored

No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *