TodayPati

जनकपुरमा एक कोरोना संक्रमितको मृत्यु, जउवा संघको पहलमा शव व्यवस्थापन

टुडेपाटी-
जनकपुरधाम, वैशाख २९ गते ।

जनकपुरको निजि अस्प्तालमा उपाचारको क्रममा एक संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १० निवासी बर्ष ६५ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

Sponsored

जनकपुर स्थित धनुषा अस्पतालमा भर्ना भएका संक्रमितको मृत्यु पश्चात् जनकपुर उद्योग वाणिज्य संघको पहलमा शव व्यवस्थापन गरिएको छ ।

जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषा र नेपाली सेना संग समन्वय गरेर शव व्यवस्थापन गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *