TodayPati

भारतमा कोरोना कहर : २४ घण्टामा अहिलेसम्मकै बढी ३ लाख ८६ हजार संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, वैशाख १७ गते ।

भारतमा कोरोना संक्रमण तिव्रगतिमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा  अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ।

Sponsored

भारतमा यही अप्रिल २१ यता दैकि ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *