TodayPati

एउटै कक्षाका १३ विद्यार्थीलाई कोरोना संक्रमण

टुडेपाटी-
धनकुटा, वैशाख १४ गते ।

धनकुटाको एक इन्स्टिच्युटका एकै कक्षाका १३ जना विद्यार्थी कोरोना संक्रमित भएका छन् ।

धरान स्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको तेश्रो वर्षमा अध्ययनरत्त १३ विद्यार्थी संक्रमित भएका छ । उनीहरु आबासमै रहेर संगै पढ्ने विद्यार्थी हुन् ।

Sponsored

उक्त इन्टिच्युटमा एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेका छन् ।

उच्च सावधानी कायम गरेर पढाउँदा पनि अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आएको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *