सप्तरीमा माओवादी केन्द्रको जनसंगठन विस्तार अभियान सम्पन्न
शुभ नारायण यादव-
सप्तरी, वैशाख १२ गते ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सप्तरीको महादेवा गाउँपालिकाको आयोजनामा जनसंगठन बिस्तार तथा सुढृकरण अभियानको उद्घाटन गरिएको छ ।
राजविराज नगरपालिकाको आयोजनामा एक कार्यक्रमबीच नगरपालिका स्तरीय कार्यकर्ता भेला रामगमन साहको अध्यक्षतामा जनसंगठन विस्तार तथा सुढृकरण अभियानको उद्घाटन, नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डल(अमर) ले जनसंगठन विस्तार तथा सुढृकरण अभियानको उद्घाटन गरेका हुन् ।
अवसरमा विशिष्ट)अतिथि प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव ,छैदि रजक (विमल), (अनिल),जिल्ला)पार्टी)कमिटी)सदस्यहरु मेख वहादुुर तामा मेख वहादुुर तामाड्ड वरिष्ठपत्रकार अनिल कुुमार अनल, शिक्षक विष्णु प्रसाद साह, भुपेन्द्र प्रसाद यादव लगायतले आ-आफ्नो मन्तवय व्यक्त गरे । अभियान अन्तर्गत राम गमन साहकोे अध्यक्षतामा १०१ सदस्यीय नगर समिति, चयन सो समितिमा हिरा खान, मधुसुदन यादव उपाध्यक्ष, अरविन्दकुमार यादव सचिव, प्रमोद साह स सचिव, प्रमिला यादव कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै, मो.इसरार्यल, हरेराम यादव, अजय कुमार दास, मनोेज कुमार यादव, हिमान्सु साह, ममता कुमारी दास, बुधराम मंडल, रमेश याादव, मो. हदिस, विरेन्द्र देव, रामचन्द्र यादव, संजय साह, सुरेन्द्र् यादव, दिनानाथ यादव, बलराम यादव, राम सुन्दर रजक, रामप्रसाद याादव, विनाोद कुमार यादव, पशुपति मंडल, रामकुमार सदा, सुरेन्दद्र मेहताा लगाायत सदस्य रहेका छन् ।
त्यस्तै जन वर्गीय संगठन किसान नगरसमितिको इसराईल तथा हरेराम यादव, विद्यार्थी संयोजकमा हिमान्नसु साह, महिला संयोजकमा प्रमिला यादव, ममताकुमारी दास सह-संयोजक, मधेसी संयोजकमा बुधराम मंडल,सह-संयोजकमा रमेश यादव, मुस्लिम संयोजकमा मो. हदिस ओवीसी संयोजकमा विरेन्द्र देव, मजदुर संयोजकममा रामचन्द्र यादव, सह-संयोजकमा संजय साह, बुद्धिजीवी संयाोजकमा दिनानाथ यादव, सह-संयोजकमा रामसदर यादव, साँस्कृति संयोजकमा रामप्रसाद यादव, निर्मान व्यवसाय संयोजकमा विनोद कुुमार यादव, दलित संयोजकमा पशुपति मंडल, सह-संयोजक रामकुमार सदालाई नगर कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले जनसंगठन बिस्तार तथा सुढृकरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
Sponsored