TodayPati

प्रदेश २ मा भोलि रामनवमीको अवसरमा सार्वजनिक विदा

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।

प्रदेश २ सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक विदा घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै रामनवमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *