TodayPati

भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस

टुडेपाटी-

जनकपुरधाम, चैत २३ गते ।

भारतमा आज राति ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोमबार राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ । बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुस भएको जानकारी आएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *