TodayPati

आज यी स्थानहरुमा चट्याङ सहित वर्षाको सम्भावना

टुडेपाटी

जनकपुरधाम, चैत ११ गते ।

आज देशको विभिन्न ठाउँमा वर्षा हुने भएको छ ।

Sponsored

दिउँसो तथा राति देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना देखिएको हो।

यस्तै बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *