TodayPati

पूर्व राजपाले पार्टी समायोजनाको लागि बनायो ६ सदस्य कार्यदल

टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।

जनता समाजावदी पार्टी एकता समायोजनको लागि पूर्वराजपाको समूहले कार्यदल गठन गरेको छ ।

बिहीबार काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बसेको पूर्वराजपा समूहको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

Sponsored

कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र संजय यादव छन् ।

तत्कालीन संघीय समाजवादी र राजपासँग भएको पार्टी समायोजनको काम टुंगिएको छैन ।

समायोजनका सबै एजेन्डा टुंग्याउन कार्यदल गठन भएको बैठकमा सहभागि एक नेताले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *