TodayPati

कोरोना भाइरसबाट इटालीमा एकै दिन २५० जनाको मृत्यु

टुडेपाटी-

काठमाडौंं, चैत १ गते ।

कोरोना भाइरसका कारण इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । 

Sponsored

स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ ।

इरानले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको जनाएका छन् । इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *