TodayPati

नेकपा प्रचण्ड- माधव पक्ष एकता र ओली पक्ष गुटका पक्षधर: योगेश भट्टराई

टुडेपाटी

जनकपुरधाम, फागुन १६ गते

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले नेकपा प्रचण्ड- माधव पक्ष एकता र ओली पक्ष गुटका पक्षधर भएको बताएका छन् ।

Sponsored

प्रेस संगठन नेपाल प्रदेश २ को भेलालाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘हामी एकताको पक्षधर हो र ओली समूह गुटको पक्षधर हो’ उनले भने ‘ अोलीको कारण पार्टी गम्भीर संकटमा छ । एकताको झिनो अाशा बाँकी छ । हामी पार्टीको एकताको लागि प्रयास गर्दैछौं ।

प्रधानमन्त्री अोलीको कारण पार्टी एकताको बाँकी कार्य पूरा हुन नसकेको भन्दै उनले अब बाँकी ईकताको काम पुरा हुने उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *