TodayPati

प्रदेश २ सहितका जिल्लामा चैत चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

टुडेपाटी-

काठमाडौँ, फागुन १४ गते ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा चैत २० गतेदेखि आम औषधि खुवाइने भएको छ ।

Sponsored

यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोना विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ,पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा चैत २० गतेदेखि मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *