TodayPati

वीरगञ्‍जमा जसपासहित प्रचण्ड नेपाल समूहको विजय र्‍याली

टुडेपाटी-
वीरगञ्ज, फागुन १२ गते ।

नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले वीरगञ्‍जमा विजय र्‍याली निकालेको छ । र्‍यालीमा जनता समाजवादी पार्टी (जसपा) समेत सहभागी भएको छ ।

प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो ।

Sponsored

विजय र्‍यालीले नगर परिक्रमा गरी सभामा परिणत हुनेछ । केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुनस्स्थापना गर्ने फैसला गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *