TodayPati

प्रतिनिधिसभा बैठक १३ दिन भित्र बोलाउन सर्वोच्चको परमादेश

टुडेपाटी-
काठमाडौं, फागुन ११ गते ।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ।


मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो ।

Sponsored

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाव १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *