TodayPati

सरकारसँग वार्ताका लागि विप्लव समूह तयार [विज्ञप्तिसहित]

टुडेपाटी-
जनकपुरधाम, फागुन ८ गते ।

सरकारसँग नेकपा विप्लव समूहले वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।

Sponsored

‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *