सब-ईञ्जिनियर, कम्प्युटर अपरेटर, रेन्जरलगायतका पदमा लोकसेवाले माग्यो ५ सय कर्मचारी
टुडेपाटी
जनकपुरधाम, माघ २८ गते ।
लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ।
बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।
दरखास्त अनलाइनबाट पनि भर्न सकिन्छ।
आयोगले सब ईञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला भएको हो।
Sponsored