चीनमा कोरोना परिक्षणकालागि मलद्धारबाट पनि स्वाब निकालिदै
एजेन्सी-
जनकपुरधाम, माघ १५ गते ।
चीनले कोरोना अनुसन्धान गर्न नयाँ तरीका फेला पारेको छ।
त्यहाँको सरकारले अब जनताको शरीरको त्यस्तो अंगबाट स्वाब लिन थालेको छ यसको विरोध समेत सुरु भएको छ ।
चीनमा अब नाकसँगै मलद्धारबाट पनि कोरोना परिक्षणकालागि स्वाब लिन थालेको छ ।
वेबसाइट रेडियो फ्री एशियाका अनुसार यो चीनको राजधानी बेइजि याको ड्याक्सिंग जिल्लाबाट सुरु भएको हो।
Sponsored
मानिसहरूलाई यो छानबिनको लागि आग्रह गरेपछि मानिसहरूले यस विरुद्ध आवाज उठाउन थालेका हुन् ।
चीनका स्वास्थ्य विज्ञहरूका अनुसार उच्च जोखिममा रहेका विरामीलाई मलद्धारबाट स्वाब परिक्षण थालिएको छ ।
तर स्वास्थयविद्धहरुले भने यसलाई सही ठहर गरेका छन् ।