TodayPati

कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप ३ दिनको आन्दोलन घोषणा

टुडेपाटी-

जनकपुरधाम, माघ १३ गते ।
संसद विघटनविरुद्धको आन्दोलनका लागि नेपाली कांग्रेसले थप कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले तीन दिने आन्दोलनको कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

Sponsored

माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *