TodayPati

प्रधानमन्त्री ओलीलाई पार्टीको साधरण सदस्यबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय, पौडेल पनि कारबाहीमा

टुडेपाटी-

काठमाडौं, माघ २ गते ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

Sponsored

शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेलाई समेत कारबाहीका लागि सिफारिस गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *