TodayPati

संसद विघटन विरुद्ध भंगहामा जसपाको मसाल जुलुस प्रदर्शन

टुडेपाटी-
महोत्तरी ,पुस ११ गते ।

संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले महोत्तरीको भंगहा नगरपालिकामा प्रदर्शन गरेको छ ।

पार्टीको पूर्व सर्कुलर अनुसार शनिबार साँझ भंगहा नगरपालिकाको सीतापुर बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

Sponsored

सयौंको संख्यमा जसपा नेता कार्यकर्ताहरुले हातहातमा मसाल लिएर प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारीको कदम विरुद्ध प्रदर्शन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *