TodayPati

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

टुडेपाटी-
काठमाडौं, पुस १० गते ।

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उध्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् । 

Sponsored

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री अोलि निकट नेता हुन् । संसद विघटन पश्चात नेकपामा विकसित दुई पक्षीय घटना क्रमले चारवटा प्रदेश सरकार धरापमा परेको छ ।।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *