TodayPati

जसपाले बुधवार जनकपुर सहित देशभर प्रदर्शन गर्ने

टुडेपाटी

जनकपुरधाम, पुस ६ गते ।

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी ९जसपा०ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

Sponsored

सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *