प्रदेश २ लोकसेवा आयोगले कर्मचारी माग्यो, कुन तहमा कति कर्मचारी माग ? (विज्ञापन सहित)
टुडेपाटी
जनकपुरधाम, मंसिर २५ गते ।
प्रदेश २ लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको छ ।
आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ ।
आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Sponsored
यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः