TodayPati

गोली प्रहार गरी एक शिक्षकको हत्या

टुडेपाटी-
बिराटनगर, मंसिर २३ गते ।

मोरङमा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली प्रहार गरी  हत्या भएको हो ।

Sponsored

स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको 

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता कविन्द्र कुमार कार्कीले शिक्षक हत्याको पुष्टि गरे।

हत्या कसले किन गरेको हो भन्ने नखुलेको छैन । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *