TodayPati

गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान

टुडेपाटी-
जनकपुरधाम, मंसिर १९ गते ।

नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउने पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट पक्षमा मतदान गरेका हुन् ।

Sponsored

नेपालमा गाँजा उत्पादन, सेवन र कारोबार प्रतिबन्धित छ । यधपि पछिल्लो समय नेपालमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *