TodayPati

बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजिनामा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले राजिनामा दिएका छन् । उनले शुक्रबार राज्यपाल फागू चौहान कहाँ राजिनामा बुझाएका हुन् ।

राज्यपालले मुख्यमन्त्री नीतीश कुमारको राजिनामा स्वीकृत गरेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । उनले ततत्काल कार्यबाहक मुख्यमन्त्रीको रुपमा कामकाज गर्न पाउने छन् ।

Sponsored

राज्यपालले बर्तमान मौजुद विधानसभा भंग गर्ने सिफारिस गरेका छन् । यो संगै अब बिहारमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

अगामी आइतबार दिउँसो साढे १२ बजे बस्ने एनडीएको बैठकबाट पुनः नीतीश कुमारलाई विधायक दलको नेता चुनिने छ । त्यसपछि पुनः उनी मुख्यमन्त्री बन्ने छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *