TodayPati

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

टुडेपाटी-
काठमाडौं, कात्तिक २४ गते ।

संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिले देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

यसअघि कानून मन्त्रालयमार्फत जारी परिपत्रमा देशको नाम ‘नेपाल’ लेख्न निर्देशन दिइएको थियो ।

Sponsored

सो निर्णयपछि सोमबार संसदीय समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेर उक्त निर्णय कार्यान्वयनमा नल्याउन निर्देशन दिएको हो ।

छलफलमा मन्त्री ज्ञवालीले भने देशको नाममा कुनै विशेषण जोड्न आवश्यक नभएको तर्क गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *