TodayPati

प्रदेश २ मा आज सार्वजनिक विदा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।

प्रदेश २ सरकारले आज (शुक्रबार) सार्वजनिक विदा दिएको छ ।

आज परेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्म जयन्तीको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै सार्वजनिक विदा घोषणा गरेका हुन् ।

Sponsored


मुख्यमन्त्री राउतले सरकारले इस्लामाधर्मालम्बी तथा प्रदेशवासीमा जन्मदिनको अवसरमा प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस भनि शुभकामना व्यक्त गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *