बिष्णु पौडेल बने अर्थमन्त्री, गोपाल सहरी विकास
टुडेपाटी-
काठमाडौं, असोज २८ गते ।
प्रधानमन्त्री केपी शर्मा अोलीले अर्थमन्त्रीमा बिष्णु पौडेल र कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री नियुक्त गरेेेेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।